Bisal Chautari Logo

अस्मी श्रेष्ठले जितिन् मिस नेपाल–२०१६ को उपाधी (फोटो फिचर सहित)

- २६ चैत्र २०७२, शुक्रबार १७:४८ मा प्रकाशित


Ashmi Shrestha Miss Nepal World 2016
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ चैत २६ शुक्रबार । अश्मि श्रेष्ठले मिन नेपाल २०१६ को उपाधी जितेकी छिनु । शुक्रबार साझ दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको ग्रान्ड फिनालेमा १८ प्रतिस्पर्धीलाई उछिन्दै अश्मि मिस नेपाल घोषित भएकी हुन् ।
Ashmi Shrestha Miss Nepal World 2016 (1)अस्मीलाई सन् २०१५ की मिस नेपाल इभाना मानन्धरले ताज पर्हियाइदिइन् । दी हिडेन ट्रेजरको आयोजनामा भएको २१ औं मिस नेपाल विजेता अश्मिले आगामी मिस वर्ल्डमा सहभागी हुने अवसर पाउनेछिन् । मिस नेपाल फस्ट रनर अपको उपाधि रोशनी खत्रीले र मिस नेपाल सेकेन्ड अनर अपको उपाधि वर्षा लेखीले जितिन् ।
मिस नेपाल : अस्मी श्रेष्ठ
मिस नेपाल अर्थ :रोशनी खत्री
मिस नेपाल इन्टरनेशनल :वर्षा लेखी
मिस ट्यालेन्ट : श्रीजना रेग्मी
मिस कन्फिडेन्ट : रोशनी खत्री
मिस पर्सनालिटी : रोशनी खत्री
तस्बिर : मिस नेपाल अफिसियल फेसबुक

Ashmi Shrestha Miss Nepal World 2016 (5)

Ashmi Shrestha Miss Nepal World 2016 (4)

Ashmi Shrestha Miss Nepal World 2016 (3)

Roshani Khatri, Miss Nepal Earth 2016

Barsha Lekhi, Miss Nepal International 2016

Ashmi Shrestha Miss Nepal World 2016 (2)

प्रतिक्रिया