Bisal Chautari Logo

राजीवको निर्देशनमा ‘डोको नाम्लो’ बोकेर श्रेया कार्की कता ? (भिडियो सहित)

- २० चैत्र २०७२, शनिबार १२:३६ मा प्रकाशित


Shreya Karki ft Siddhanth Allay song Doko Naamlo 
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ चैत २० शनिबार । संचारकर्मी राजीव के. श्रेष्ठको निर्देशनमा चलचित्र ‘बागमती’को अभिनेत्री श्रेया कार्की पछिल्लो चोटी ‘डोको नाम्लो’ बोकेर डाडापाखा तिर घुमिरहेको देखिएको छ । गायक सिद्धान्त आलेको स्वरमा ‘डोको नाम्लो’ बोलको भिडीयोमा अभिनेत्री श्रेया कार्कीले डोको नाम्लो बोकेकी हुन् ।
Shreya Karki ft Siddhanth Allay song Doko Naamloअम्बर तुम्बापो सुब्बाको शब्द तथा संगितमा तयार भएको गीतको एरेन्जमेन्ट मोहित मुनालको रहेको छ । उक्त गीतको भिडीयोलाई पर्दामा उतार्ने काम भने राजीव के. श्रेष्ठले गरेका छन् । भिडियोमा सुआन र फिल्म बाग्मतीकी नायीका श्रेया कार्कीको अभिनय देख्न पाइन्छ । भिडीयोको छायांकन ज्ञनेन्द्र शर्मा र सम्पादन माधव बेलवासेको रहेको छ ।

Doko Naamlo – Siddhanth Allay | New Nepali Pop Song 2016

Vocal: Siddhanth Allay
Lyrics/Music: Amber Tumbapo Subba
Arranger: Mohit Munal
Model: Suan and Sherya
Choreography: Bhuwan Lama
Camera: Gyanendra Sharma
Edit: Madhab Belbase
Direction: Rajiv K. Shrestha

प्रतिक्रिया