Bisal Chautari Logo

‘नाई नभन्नु ल ४’ ट्रेलरमा पल स्टाइल (सार्वजनिक ट्रेलर सहित)

- २ चैत्र २०७२, मंगलवार १४:०० मा प्रकाशित


paul shah & priyanka karki NAI NABHANNU LA 4 Trailer
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ चैत २ मंगलबार । वर्ष ०७२ को अत्याधिक प्रतिक्षित चलचित्र ‘नाई नभन्नु ल ४’को ट्रेलर सार्वजनिक गरिएको छ । हिजो चैत १ गते काठमाडौमा एक कार्यक्रमको आयोजना गरी ट्रेलरको सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा म्युजिक भिडियोका ब्यास्त मोडल, चलचित्रका डेब्यू अभिनेता पल शाहकै वरिपरी घुमेको ट्रेलरमा प्रियंका कार्की, अनुभव रेग्मी, बर्षा राउत, आचल शर्मा, सरोज खनालले उनलाई साथ दिएका छन् ।
paul shah & priyanka karki NAI NABHANNU LA 4 Trailerट्रेलरमा माया, प्रेम, विछोड र परिवारका कुरा जोडिएको छ । ३ वटा सिक्वेल हिट भएपछि निर्देशक विकास आचार्यले चौथो पटक यसको सिक्वेल निर्देशन गरेका हुन् । कार्यक्रममा चलचित्रको अर्को गीतपनि सार्वजनिक गरिएको थियो । तर यो गीत भने चलचित्र युनिटले युटुवमा सार्वजनिक नगर्ने बताएका छन् । विकासले यसपटक पनि चलचित्रको कथावस्तुले दर्शकको मन छुने दाबी गरेका छन् । यो चलचित्र चैत्र २६ गतेबाट प्रदर्शनमा आउदैछ ।

paul shah & priyanka karki NAI NABHANNU LA 4 Trailer (2)

paul shah & priyanka karki NAI NABHANNU LA 4 Trailer (1)

paul shah & priyanka karki NAI NABHANNU LA 4 Trailer (3)

Actors: Priyanka Karki, Anubhav Regmi, Paul Shah, Aanchal Sharma, Barsha Raut etc.
Music : Basanta Sapkota
Lyrics: Basanta Sapkota/Bikash Raj Acharya
Producer: Dinesh Pokharel / Haribol Bhandari
Director: Bikash Raj Acharya
Co-Director : Muskan Dhakal
Camera : Prushottam Pradhan
Arranger: Alish Raj Karki
Dance : Kabiraj Gahatraj
Editor : Arjun G.C.

प्रतिक्रिया