Bisal Chautari Logo

ज्योती मगरको माया किन बदनाम ? (भिडियो सहित)

- २९ फाल्गुन २०७२, शनिबार ०८:२७ मा प्रकाशित


Jyoti Magar Hot song
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ फागुन २९ शनिबार । गायिका ज्योती मगरको नयाा गीत सार्वजनिक भएको छ । उनले गायक रामकृष्ण थापासाग मिलेर गाएको ‘मायाको बदनाम हरे राम राम’ बोलको गीत सार्वजनिक भएको हो ।
Jyoti Magar Hot songरेशम अधिकारीको शब्द रहेको गीतमा संगीत रामकृष्ण थापाकै रहेको छ । नरेन्द्र वियोगीले म्यूजिक एरेन्ज गरेको गीतको रकेर्डिङ भिडियो बनाइएको छ । भिडियोमा ज्योती र रामकृष्ण दुवै देखिएका छैन् । गीतमा ज्योती र रामकृष्णविच प्रेमको दोहोरो संवाद सुन्न सकिन्छ । गीतलाई सन्ध्या म्यूजिकले सार्वजनिक गरेको हो ।

Song-Mayako Badnam uff Hare ram ram
Singer-Jyoti magar N Ramkrishna Thapa
Lyrics-Resham Adhikari
Music- Ramkrishna Thapa
Araange-Narendra Biyogi
Video By Sandhya Music

प्रतिक्रिया