Bisal Chautari Logo

जंगलि हात्ति तथा बाघद्धरा दुईको मृत्यु

- २९ श्रावण २०७०, मंगलवार १५:१३ मा प्रकाशित


२९ साउन, महोत्तरी/सप्तरी ।
भरतपुर–९ बस्ने ४५ बर्षीय कैलाश रावतको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । आज ०४:०० बजे आफ्नै घर बाहिर सुतिरहेको अवस्थामा उनलाई जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।
त्यस्तै फत्तेपुर–२ बस्ने ४० बर्षीय राम प्रसाद फुयालको जंगली भालुको आक्रमणबाट मृत्यु भएको छ । साउन २८ गते १७:४५ बजे सोही ठााउको झाडी खण्ड सामुदायिक बनमा घास दाउरा काट्न गएको अवस्थामा उनलाई जंगली भालुले आक्रमण गरेको थियो ।

प्रतिक्रिया