Bisal Chautari Logo

पुजनाको ‘चकलेट’ले बैकंकमा बस्ने नेपालीहरुको मन जित्यो

- २८ फाल्गुन २०७२, शुक्रबार ०७:२४ मा प्रकाशित


Poozana Stri chocolate movie release bangkok
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ फागुन २८ शुक्रबार । अभिनेत्री तथा चलचित्र ‘चकलेट’बाट निर्मात्रीको परिचय थपेकी पुजना स्त्रीको सिनेमा ‘चकलेट’ले बैकंक थाईल्याडमा बस्ने नेपालीहरुको मन जित्न सफल भएको छ । चलचित्र सबैले मनपराए । चलचित्र हेर्ने धेरैले भने बैकंकमा नेपाली सिनेमा हेर्न यसरी हाउसफूल भएको यो पहिलो चोटी हो ।
poozana pradhan chocolate movie release bangkokअभिनेत्री पुजनालेपनि सिनेमा सबैले मनपराइ दिएको बताइन् । साथै बैकंकमा बस्ने सबैले नेपाली सिनेमालाई साथ र माया दिने गरेको पनि अभिनेत्री पुजनाले बताइन् । चलचित्र ‘चकलेट’ले पछिल्लो समय च्यारिटि, विदेश शोहरुबाट राम्रो प्रतिकृया पाइरहेको छ ।

poozana pradhan chocolate movie release bangkok-1

प्रतिक्रिया