Bisal Chautari Logo

‘रामप्यारी’ रेखाको छोरा आभाषले आश्मासंग रोमान्स गर्दा…. (भिडियो सहित)

- ४ माघ २०७२, सोमबार १६:३० मा प्रकाशित


Rekha Thapa Movie RAMPYARI Song Aavash Adhikari & Ashma D.C
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ माघ ०४ सोमबार । चर्चित अभिनेत्री रेखा थापाको पछिल्लो चलचित्र ‘रामप्यारी’ चर्चामा रहेकै बेला आफ्नी दिदीको छोरा आभाष अधिकारी र अभिनेत्री आश्मा डीसीद्धरा फिचरिङ भएको गीत सार्वजनिक भएको छ । केही दिन अगाडी सार्वजनिक भएको गीतको बोल ‘मेरो घुर्की सुनिदिने तिमी नै त छौ नी’ रहेको छ ।
Rekha Thapa Movie RAMPYARI Song Aavash Adhikari & Ashma D.Cसार्वजनिक गीतमा अभिनेत्री रेखाको दिदीको छोरा आभाष र आश्माको निकै रोमान्स रहेको छ । साथै नव अभिनेता आभाष यो चलचित्रबाट उदाउने पक्का देखिन्छ । चैत्र २६ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रको गीत एस.के शाहको शब्दमा तयार भएको छ । गीतमा कोशिश क्षेत्रीकै शब्द तथा संगीत छ । सविर श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा रेखा थापा, सविन श्रेष्ठ, आभाष अधिकारी, आश्मा डीसी मुख्य भूमिकामा छन् । चलचित्रमा रेखा महिला ट्याम्पु ड्राइभरको भूमिकामा देखिएकी छिन् ।

Mero Ghurki | New Nepali Movie RAMPYARI Song | Rekha Thapa, Ashma D.C, Aavash Adhikari

Rekha Films Present’s RAMPYARI
Song Title: Mero Ghurki
Singer: Kosish Chhetri
Music: Kosish Chhetri
Lyricist: S.K Shah
Music Arranger: Maharaj Thapa
For, PRBT: 60543418 UTL: 77328083
Starring: Ashma DC, Aavash Adhikarim Rekha Thapa, Sabin Shrestha
Producer: Sarswoti Thapa
Director: Shabir Shrestha

प्रतिक्रिया