Bisal Chautari Logo

विशेष शो मा रुचाइयो ‘धौली’

- १६ पुष २०७२, बिहीबार ०८:१७ मा प्रकाशित


Dhauli movie Gita Adhikari
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ पौष १६ बिहिबार । विशेष शो मा चलचित्र ‘धौली’ रुचाइएको छ । मोफसलमा गत साता नै रिलिज भएको चलचित्र ‘धौली’को हिजो बुधबार काठमाडौंमा विशेष शो गरिएको थियो । यसै शुक्रबारदेखि राजधानीका हलमा लाग्दै गरेको चलचित्र ‘धौली’लाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् ।
Dhauli movie Gita Adhikariबागबजारको सिटीम्याक्स हलमा आयोजित विशेष शोमा चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राईसहित चलचित्रकर्मी, पत्रकार र फिल्म युनिटको उपस्थिती थियो । सम्बन्धको कथा भन्ने ‘धौली’मा शिर्ष भुमिकामा गीता अधिकारी देखिएकी छन् । गजित विष्ट धौलीको छोराको भुमिकामा छन् । त्यस्तै चलचित्रमा अनु शाह, विष्णु गौतम, प्रकाश घिमिरे, अर्जुन गोदार, विद्या कार्की, शम्भु थापा लगायतको अभिनय रहेको छ ।

Dhauli movie Gita Adhikari-1

Dhauli movie Gita Adhikari (2)

NOT :

Present the New Upcoming Nepali Movie “DHAULI” VIDEO/promo only on Music Nepal official YouTube channel.
Rights for this video is provided by Spiny Babbler Creation PVT.LTD
A Movie Trailer Of DHAULI……..
A Movie directed by Ghanashyam Lamichhane.
Cast : Gajit Bista/Anu Shah/Gita Adhikari/Bishnu Gautam/Prakash Ghimire
Edit: Dirgha Khadka
Story: Santosh Kumar Atreya
Script/Dialogue: Sambhu Thapa/Santosh Kumar Atreya
Producer: Nara Bahadur Godar/Santosh Kumar Atreya/Sambhu Thapa
Executive Producer: Kiran Kumar Atreya

Release Date:-25th Dec.2015(2072-9-10) Out of valley 1st Jan.2016(2072-9-17) Kathmandu Valley
Don’t Miss it…!!!!!

प्रतिक्रिया