Bisal Chautari Logo

हेम कुमारको गीतबाट गायक प्रमोद खरेल मोडलपनि (भिडियो सहित)

- ८ पुष २०७२, बुधबार १०:२२ मा प्रकाशित


Pramod Kharel model Hem Kumar Lawati song Nibhauna Na Aaunu Aago
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ पौष ८ बुधबार । नेपाली सुगम संगीतका चर्चित गायक प्रमोद खरेल अब मोडल समेत बनेका छन् । चर्चित गीतकार हेम कुमार लावतीको पछिल्लो एल्बम ‘निभाउन नआउनु आगो’को शिर्ष गीतमा प्रमोदको स्वर तथा अभिनय रहेको छ ।

Pramod Kharel model Hem Kumar Lawati song Nibhauna Na Aaunu Aago
हेम कुमार लावतीको शब्द तथा निरोज लामाको संगीत रहेको ‘निभाउन आउनु आगो’ बोलको गीतमा खरेलले गरेको अभिनय उनका दर्शकहरुले मनपराएका छन् । यो म्युजिक भिडियोलाई चर्चित निर्देशक भुषण दहालले गरेका हुन् ।

Nibhauna Na Aaunu Aago – Pramod Kharel ║ Heart Touching New Nepali Song

Vocal: Pramod Kharel
Lyrics : Hem Kumar Lawati
Compose: Niroj Lama
Arranger : Gopal Rasaily
Audio On : Vibes Creation ” Vibes DIgital Nepal ”
Model : Pramod Kharel
Camera : Dhiraj Jung Shah
Edit : Bharat Regmi
Direction : Bhusan Dahal

प्रतिक्रिया