Bisal Chautari Logo

जात्राको देशमा गाईजात्रा (फोटो फिचर सहित)

- ६ भाद्र २०७०, बिहीबार ११:१३ मा प्रकाशित


६ भाद्र, काठमाडौ । 
गाईजात्राको अवसरमा देशभर विधिन्न कार्यक्रमहरु सञ्चालन गरियो । त्यस्तै वसन्तपुरमा गाइजात्राकै अवसर पारेर कार्यक्रम सम्पन्न भएको छ । सोहि अवसरमा, फोटो पत्रकार प्रदिपराज वन्तपनि त्यस माहोलमा पुगेका थिए । केहि तस्विरहरुको फोटो विवरण सहित तस्विरहरु हेर्नुहोला । 

वसन्तपुरमा निकालिएको गाइजात्रामा गाईको भेषमा सजिएको वालकहहरु । वसन्तपुरमै निकालिएको गाइजात्रामा गाईको भेषमा सजिएको वालकलाई दुध खुवाउदै एक महिला । गाइजात्राको दिन आफ्नो  भाइलाई  गाईको भेषमा सिगार्दै  वालबालिकाहरु । वसन्तपुरमा गाइजात्राको दिन गाईको भेषमा सजिएका वालबालिकाहरुको तस्विर लिदै विदेशी पर्यटकहरु । वसन्तपुरमा गाइजात्रा हेर्न आएका सर्वसाधारणलाई पानीको सेवा प्रदान गर्दै थानीय क्लवका महिलाहरु  :–
तस्विर :–प्रदिपराज वन्त

 
 

 

 

प्रतिक्रिया