Bisal Chautari Logo

पहिरन चर्चा : जब अभिनेत्री पुजा शर्मा ‘चंखे शंखे पंखे’ प्रिमियरमा पुग्दा (फोटो फिचर)

- ८ आश्विन २०७२, शुक्रबार १४:३९ मा प्रकाशित


puza sharma dresses

साताको पहिरन चर्चा

puza sharma dressesतस्बिर : विशाल राई
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असोज ८ शुक्रबार । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा अभिनेत्रीहरु पहिरनको खुबै ख्याल गर्न थालेका छन् । चलचित्रको समाचारमा मात्र सिमित अभिनेत्रीहरु अब प्रिमियर शोमा सहभागी हुदाको समेत छुट्टै समाचार र गसिपहरु बन्न थालेका छन् ।
यस्तै पहिरनको चर्चामा यो साता अभिनेत्री पुजा शर्माको रहेको छ । आफ्नो पछिल्लो अभिनित चलचित्र ‘चंखे शंखे पंखे’ प्रिमियरमा अभिनेत्री पुजा शर्माको पहिरन चर्चा गर्न लायक थियो । जव अभिनेत्री शर्मा प्रिमियर शोमा सहभागी हुन सिटि सेन्टरको बिग सिनेमा हल पुगे उपस्थित सबैले पहिरनको चर्चासंगै कानेखुसी गर्न थाले । चलचित्र ‘चंखे शंखे पंखे’ आजबाट रिलिजमा आएको छ ।
उनको यो पहिरनलाई युवी थापाले डिजाइन गरेका हुन् । हेरौ यस साताको पहिरन चर्चाको केही तस्बिरहरु :

puza sharma dresses-2

puza sharma dresses-1

puza sharma dresses-4

puza sharma dresses-3

puza sharma dresses-5

this week, actress Puja Sharma has influenced the screen. His last starring film ‘Rival fans snail’ premier actress Puja Sharma’s dress was fit to discuss. When actress Sharma Premier premiere cinema hall came to participate in the Big City Centre, all in attendance began to whisper carcasangai clothing. Movie ‘Rival snail-fan “has been released from today.

प्रतिक्रिया