Bisal Chautari Logo

राई इज किङ ले गाए टेलीश्रृखला ‘ब्रेक फेल’को गीत

- २७ श्रावण २०७२, बुधबार १५:०३ मा प्रकाशित


rai is king rajesh payal rai recorded Tele serial ‘Break phelako song
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ साउन २७ बुधबार । नेपाली पाश्र्व गायन तथा आधुनिक गायनका नम्बर एक गायक राजेश पायल राईले हास्य टेलीश्रृखलाको गीत गएका छन् । हास्य अभिनेता किरण केसी ‘राता मकै’ र शिवहरि पौडेल ‘मुखमा हान्नु जस्तो’ को नया टेली सिरियल ‘ब्रेक फेल’को गीत गएका हुन् । केसी र पौडेले मिलेर नया टेली श्रृखला बनाउदैछन् ।

rai is king rajesh payal rai recorded Tele serial 'Break phelako song
गायक राजेशले मंगलबार राजाधानी स्थित भर्जिन स्टुडियोमा यो टेली श्रृखालको शिर्ष गीत रेडर्क गरेका हुन् । गीतको संंगीत टिका भण्डारी छन् भने शब्द शिबहरी पौडेलको छ । राजेशले यस अघि पनि बिभिन्न टेलीश्रृखलाको गीत गाइ सकेका छन् । यो भन्दा अगाडी गायक राजेश पायलले चर्चित टेलिसिरियल ‘भद्र गोल’मा पनि गाएका थिए । अन्य गीत र टेलीफिल्मको गीत गाउनुमा फरक नभएको गायक राईले बताए ।

प्रतिक्रिया