Bisal Chautari Logo

प्रथम नेपाल आइडल विक्रमको पहिलो म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

- ६ श्रावण २०७२, बुधबार १६:०८ मा प्रकाशित


Bikram Rai song Mandai Mandina Mori release
विशाल चौतारी समाचार
काठमाडौँ, २०७२ साउन ६ बुधबार । पहिलो नेपाल आइडल बन्न सफल गायक विक्रम राईको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मान्दै मान्दिन मोरी’ बोलको गीत आज सार्वजनिक गरिएको हो ।

Bikram Rai song Mandai Mandina Mori release
अर्जुन पोखरेलको संगीत र अमृत रेग्मिको शब्द रहेको गीत सार्वजनिक गरिएको हो । म्युजिक भिडियोमा पल शाह, वर्षा राउत, ह्यारी योन्जन लगायतको अभिनय देख्न सकिन्छ । यस म्युजिक भिडियोलाई युगल पोमो लिम्बुले निर्देशन गरेका छन् । यो गीत पहिलो एल्बम ‘आइडल भ्वाइस’मा समावेश रहेको छ । साथै चाडै एल्बमपनि सार्वजनिक गर्ने गायक विक्रमले बताए ।
यस म्युजिक भिडियोलाई एसियन म्युजिक सेन्टरले युट्युवबाट सार्वजनिक गरेको हो ।

Mandai Mandina Mori by Bikram Rai ( IDOL VOICE ) || new nepali song || official video HD
MANDAI MANDINA MORI ( Idol Voice)
VOCAL – BIKRAM RAI
LYRICS-AMRIT REGMI
MUSIC/ARRANGER-ARJUN POKHREL
ACTORS – PAUL SHAH/BARSHA RAUWAT/HARI YONZAN/KRIZON/SUJIT
CAMERA- RAM K.C.
EDIT – NISHAN GHIMIRE
DIR- YUGAL POMO LIMBU
AUDIO -ASIAN MUSIC 2015

प्रतिक्रिया