Bisal Chautari Logo

श्रीमती अर्कैको अंगालोमो देखेपछि पलको यस्तो हालत (भिडियो सहित)

- ५ श्रावण २०७२, मंगलवार १४:२६ मा प्रकाशित


Nayan Vari Kiran Ijam Limbu Ft Paul Shah
विशाल चौतारी समाचार
काठमाडौँ, २०७२ साउन ५ मंगलबार । एउटा परदेशी विदेशबाट घर फर्कदा आफ्नी श्रीमती अर्कैको अंगालोमा पाउादा उसको मनमा के बित्ला ? यस्तै एक कथालाई दृश्यमा उतारेर म्यूजिक भिडियो तयार पारेका छन्, निर्देशक विज्ञान राईले ।

Nayan Vari Kiran Ijam Limbu Ft Paul Shah
गायक किरण इजम लिम्बुको ‘नयनभरी तिम्रो तस्बिर’ बोलको नया म्यूजिक भिडियो सार्वजनिक भएको हो जहाा यस्तै कथा समावेश छ । ५ मिनेट ५ सेकेण्डको गीतलाई निर्देशनसंगै सम्पादन पनि विज्ञानकै रहेको छ । ‘ओझेल’ एल्बममा समावेश यो गीतमा शब्द र संगीत पनि गायक स्वयम्कै छ । ज्ञानेन्द्र शर्माले खिचेको यो गीतको भिडियोमा व्यस्त मोडल पल शाहले अभिनय गरेका छन् । उनीसंगै निशा लिम्बुले अभिनय गरेकी छिन् ।

New Nepali Sentimental Pop Song “Nayan Vari” by Kiran Ijam Limbu featuring Paul Shah
Album: OJHEL
Music and Lyrics: Kiran
Arranger: Gopal Rasaily
Audio: Black Light Entertainment
Models: Nisha and Paul Shah
Dress: Sonu Shrestha
Colourist: Renish Phago
Camera: Gyanendra Sharma
Edit and Direction: Bigyan Rai
Post: Action Entertainment

प्रतिक्रिया