Bisal Chautari Logo

रबिन राईको ‘झुटो कसम’ सार्वजनिक || मदनसंग छुट्ने माया कस्ले लायो ? (भिडियो सहित)

- ५ श्रावण २०७२, मंगलवार ०६:२९ मा प्रकाशित


RABIN RAI song JHUTO KASAM
विशाल चौतारी समाचार
काठमाडौँ, २०७२ साउन ५ मंगलबार । गायक रबिन राईको ‘झुटो कसम’ बोलको गीत सार्वजनिक गरिएको छ । बिनोद खम्बुको संगीत, टिका चाम्लिङको शब्दमा रहेको गीत केही दिन अगाडी सार्वजनिक गरिएको हो ।

RABIN RAI song JHUTO KASAM
यस म्युजिक भिडियोमा मदन दुमी राई र मनिताको मोड्लिङ रहेको छ । म्युजिक भिडियोमा दुई जोडी बिचको सम्बन्धलाई उतारिएको छ । भुवन तात्तिमको निर्देशनमा बनेको यस म्युजिक भिडियोलाई बुढा थापा मगरले खिचेका हुन् । दर्शन नमस्ते इन्टरटेन्मेन्टको अडियो रहेको यो गीतलाई सिल्भर इन्टरटेन्मेन्टले युटुवबाट सार्वजनिक गरेको हो ।

RABIN RAI song JHUTO KASAM
Song -Jhuto Kasam(Samaya)
Singer – Rabin Rai
Lyrics – Tika Chamling
Music – Binod Khambu
Direction – BhuwanTattim
Camera/Edit – Buddha Thapa Magar
Audio – Darshan namaste Entertainmenet
Mgmt – Silver Entertainmenet
Copyright for this video is with Silver Entertainmenet

प्रतिक्रिया