Bisal Chautari Logo

बादलको ‘पहिलो धोका’ सार्वजनिक (WITH VIDEO)

- २४ असार २०७२, बिहीबार १५:४६ मा प्रकाशित


Badal Limbu Pahilo Dhoka
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असार २४ बिहिबार । गायक बादल लिम्बुको नया म्यूजिक भिडियो सार्वजनिक भएको छ । सत्यराज चौलागाईको शब्द रहेको गीतलाई बुघ राई र बादल स्वयमले संगीत भरेका छन् ।

Badal Limbu Pahilo Dhoka
भिडियोमा कलाकारहरु किरन थापा, खुश्बु पौडेल र किशोर खड्काले अभिनय गरेका छन् । सत्यराज चौलागाईले भिडियोको निर्देशन गरेका हुन् ।
भिडियो हेरौ :

https://youtu.be/4lLr12dd2L0

प्रतिक्रिया