Bisal Chautari Logo

विल्सन, सुरज र निकेशको ‘रातो घर’ फस्टलुक सहित पोष्टर, पात्र र गीत सार्वजनिक

- १९ जेष्ठ २०७२, मंगलवार १५:५५ मा प्रकाशित


RAATO GHAR Including the first look poster, characters and songs in public
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ जेष्ठ १९ मंगलवार । विल्सन विक्रम राई, सुरज सुब्बा नाल्बो र निकेश लिम्बुको निर्माणमा बनेको चलचित्र ‘रातो घर’ फस्टलुक सहित पोष्टर, पात्र र गीत सार्वजनिक भएको छ ।

Wilson Bikram Rai, Suraj Subba Nalbo and Nikesh Limbu RAATO GHAR movie
सुरज सुब्बाको निर्देशनमा बनेको फिल्म ‘रातो घर’ ले भुकम्पको कम्पन कम हुँदै गएपछि प्रचारको सुरुवात गरेको छ । चलचित्रको मोसन पोष्टर र अडियो गीत बाहिर ल्याइएको छ । जुलाई २५ मा बेलायतमा रातो गलैचा प्रिमियर गर्ने भएपछि यसको मेकर हतारिएका हुन् ।

RAATO GHAR Including the first look poster, characters and songs in public
माङ हिम फिल्मस् र तक्मे प्रोडक्शनको ब्यानरमा तयार भएको चलचित्रका प्रस्तुतकर्ता निकेश लिम्बु हुन् । सुरज सुब्बा ‘नाल्बो’ र विल्सन विक्रम राई निर्माता रहेको चलचित्रमा मेन्छा रुम्दालीको कथा, सुब्बाकै पटकथा छ । चलचित्रमा विपीन मल्लको सम्पादन, महेश खड्का र डम्बर नेपालीको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, रोशन श्रेष्ठको दन्छ निर्देशन छ ।

RAATO GHAR Including the first look poster, characters and songs in public (3)
चलचित्रमा विल्सन विक्रम राई, संयम पुरी, गौरभ पहारी, मेनुका प्रधान, विकेश श्रेष्ठ, जितेन लामा, अनुराग कुवर, उपशसना नेम्वाङ, श्याम राई मुख्य भूमिकामा छन् । कालो काम गर्नेहरुको सेतो कथा भनिएको यो फिल्म नेपालमा भने कहिले प्रदर्शनमा आउँछ पक्का भएको छैन ।

RAATO GHAR Including the first look poster, characters and songs in public (1)
चलचित्रको निर्माण यूनिटले सर्ट मुभिको प्रतिस्पर्धा पनि गर्न लागेको छ । लागू पदार्थ विरुद्धको कथामा आयोजित हुने छोटा फिल्म प्रतिस्पर्धाका विजेताले नगद १ लाख पाउनेछन् ।

RAATO GHAR Including the first look poster, characters and songs in public (2)RAATO GHAR | PRESS SHOW BY NARESH BHATTARAI
A film by SURAJ SUBBA NALBO
Film-Raato Ghar
Mang Heem Films
Takme Production
Present by – Nikesh Limbu
Producer- Suraj Subba Nalbo/Wilson Bikram Rai

Writer/Director -Suraj Subba Nalbo
Story – Mencha Rumdali
Film Editor-Bipin Malla
Cinematographer- Kabiraj Gahatraj
Action-Roshan Shrestha
Music-Mahesh Khadka/Dambar Nepali
Singer- Dambar Nepali/Sashi Rawal/Mina Sing
Lyrics-Mahesh Khadka/Dambar Nepali
Back Ground Score-Mohit Munal
Choreographer (DOP)-Hari Ghale Lama
Camera Parsion- Dipendra Prashad Thapaliya(Mane)
Sound Desing/Mixing-DJLX
Visual Effects-Gautam Raj Khadka
D.I.Colour-Manoranjan Shrestha
Chief Asst Director-Tara Neupane
Asst Director- Yodin Limbu Nalbo
Production Manager-Arjun Pokharel/Sankar Pandey
Poster Design-Ujjawal Shrestha
Pre N Post Production-Busy Bee Entertainment Pvt.Ltd.
CAST- Wilson Bikram Rai,Menuka Pradhan,Samyam Puri,Gaurav Pahari,Anurag Kunwar,Mala Limbu,Bikesh Shrestha,Gten Tamang,Bhanu Pratap,Shyam Rai,Kamala Limbu,Nikol Limbu,Tikam sharma,Hemraj Baraili,Dawa Lama and Nir Shah.

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया