Bisal Chautari Logo

जिवनलाई निताको च्यालेन्ज : ‘सक्छौ भने माया किनेर देखाऊ’ || ‘धुन’ अफिसियल ट्रेलर

- २२ चैत्र २०७१, आईतवार १०:०३ मा प्रकाशित


Jivan Luitel and Neeta Dhungana Dhoon Official Trailer
विशाल चौतारी समाचार
काडमाडौ, २०७१ चैत २२, आइतबार । चलचित्र ‘धुन’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । बैसाख १८ लाई रिलिज मिति घोषणा गर्दै निर्माण युनिटले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । सांगितिक प्रेम कथा बोकेको यो चलचित्रको सार्वजनिक ट्रेलरमा प्रेम रोमान्स तथा द्धन्द्धात्मक पक्षलाई जोडिएको छ ।

Jivan Luitel and Neeta Dhungana Dhoon Official Trailer
रिलिज मिति नजिकिादै गर्दा प्रचारलाई ब्यापकता दिने गरी अघी बढ्ने योजना स्वरुप ट्रेलर सार्वजनिक गरेको निर्मात्री तथा प्रस्तुतकर्ता मालती शाहले बताईन् । ‘धुन’को सांगितिक पक्ष उत्कृष्ट रहेकोले पनि रिलिज पश्चात चलचित्रले दर्शकको राम्ररो साथ पाउने मालतीको आशा छ ।
जीवन लुईंटेल, नीता ढुङगाना, मुकेश ढकाल, श्रेया दुलाल, उमावेवी, सुरविर पण्डित लगायतका कलाकरहरुको अभिनय रहेको चलचित्र ‘धुन’मा मालती सागै सुशिल शाह, बिनोद भट्ट, श्रेया दुलाल र मधुसुदन ढकालको लगानी छ, भने संगीत लक्की सिटौलाले भरेका छन् । यो चलचित्रलाई बिरेन भट्टले खिचेका हुन् ।

Tara Sitra Production Presnets!
“DHOON”
Artist: Mukesh Dhakal, Jivan Luitel, Neeta Dhungana
Music/Lyrics: Lucky Sitaula
Music Arranger: Dhiraj Shrestha
Producers: Malati Shah, Shushil Shah, Binod Bhatta, Madhusudhan Dhakal, Shreya Dulal.
Cast: Jiwan Luitel, Neeta Dhungana, Mukesh Dhakal, Shreya Dulal, Uma Baby.
Story/Direction: Krishna Paudel
Choreography: Pradip Shrestha.
Camera: Birendra Bhatta.
Movie: Dhoon

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया