Bisal Chautari Logo

सामाजिक कथा बोकेर ‘विधवा’ शुक्रबारबाट

- ७ पुष २०७१, सोमबार ०५:२१ मा प्रकाशित


Dilip Rayamajhi, Manoj shrestha and Sonu Ghimire Nepali Film BIDHAWA
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७१, पौष ७, सोमबार । मनोज श्रेष्ठले निर्देशन गरेको चलचित्र नारी प्रधान चलचित्र ‘विधवा’ पौष ११ गतेबाट प्रदर्शनमा आउदैछ । चलचित्र यूनिटले हिजो काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गर्दै सिनेमा ‘विधवा’को बरेमा जानकारी गराइएको थियो । युनिटले सिनेमालाई सामाजिक कथाको सिनेमा रहेको बताएको छ । Dilip Rayamajhi, Manoj shrestha and Sonu Ghimire Nepali Film BIDHAWA (2)
निर्माता गिरिप्रसाद सुनारले आफूले राम्रो कथामा लगानी गरेको बताए । उता यही सिनेमाबाट डेब्यु गरेकी अभिनेत्री सोनु घिमिरले आफूले पहिलो पटक नेपाली सिनेमामा काम गरेको भन्दै दर्शकको माया पाउनेमा विस्वस्त रहेको बताइन् । यता निर्देशक मनोज श्रेष्ठले सिनेमाको कथाले सबैको मन छुने खुलाए ।Sonu Ghimire Nepali Film BIDHAWA (3)
चलचित्र ‘विधवा’मा दीलिप रायमाझी, सोनु घिमिरे, मनोज श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । यो चलचित्र केही महिना अगाडी बिग सिनेमा हलमा प्रिमिय गर्दै नेपालका बरिष्ठ नेतादेखी कलाकारहरुलाई देखाइएको थियो ।

Ma Duniya Herna Chahanchhu
Nepali Film”BIDHAWA “
Singer: Pralhad Timilsina/Prabisha Adhikari
Music: Bikash Chaudhari
Lyric: Prakash lal Shrestha
Dance: Bibek Thapa
Camera: Deepak Pariyar
Producer: Giree prasad Sunar
Direction: Manoj Shrestha
Releasing on Poush 11 /2071
Madanalisha Films Pvt.Ltd Presents.
Casting: Dilip Rayamajhi,Manoj shrestha,Giri P Sunar,Sonu Ghimire etc.

प्रतिक्रिया