Bisal Chautari Logo

मिस नेपाल सुबिन मिस वल्डका लागी बेलायत तर्फ

- ३ कार्तिक २०७१, सोमबार ०६:०० मा प्रकाशित


miss nepal subin limbu represent Nepal at international arena
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, कात्तिक ३ सोमबार । मिस नेपाल सुबिन लिम्बु मिस वल्र्डमा भाग लिन बेलायत जाने भएकी छिन् । त्यस्तै मिस नेपाल अर्थ प्रिन्सा श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल सोनी राजभण्डारी पनि अन्तराष्ट्िरय प्रतियोगिताका सहभागी हुन विदेश जाने तयारीमा छन् ।
जापानमा हुने मिस इन्टरनेशनलमा सहभागी हुन सोनी जापानको टोकियो जाने भएकी छिन् भने मिस नेपाल अर्थ प्रिन्सा मिस अर्थमा सहभागी हुन फिलिपिन्सको मनिला जाने भएकी छिन् ।subin limbu represent Nepal at international arena
आयोजक संस्था हिडेन ट्रेजरले जनाए अनुसार तीनै सुन्दरीहरु उपाधिका लागि विभिन्न मुलुकका सुन्दरीसंग प्रतिस्पर्धा गर्ने भएका छन् । उपाधिका लागि राम्रै तयारी गरेको आयोजक संस्थाले दाबी गरेको छ ।
मिस नेपाल सुबिनले ‘ब्युटी वीथ प्रपोज’ कार्यक्रमका लागि प्राथमिक विद्यार्थीहरुको शिक्षासम्बन्धि कार्यक्रम वारे छोटो अध्ययन समेत गरेकी छिन् । सोही विषयमा स्थलगत अध्ययनका लागि बझाङ, दैलेख र शिबकोटमा जाने कार्यक्रम रहेको छ ।
मिस अर्थ पेजेन्टको विषय ‘इको टुरिजम’लाई प्रवद्र्धन गर्नु रहेकाले । अकि र्सुन्दरी प्रिन्साले पनि इको टुरिजमको वारेमा अध्ययन गरेकी छिन् । प्रिन्साले लुक्ला, नाम्चे र एभरेष्ट वेष्टक्याम्पमा पुगेर एक हप्ता अध्ययन गरेकी थिइन् । आलु उत्पादन गर्ने स्थानिय फामिर्ङसँग मिलेर काम गरेकी प्रिन्साले आफुले खेती गर्ने शैलिका वारेमा केही जानकारी पाएको बताइन् ।

English News

subin limbu represent Nepal at international arena

bisal chautari.com
Sonie-rajbhandari-subin-limbu-prinsha-shresthja

miss nepal subin limbu represent Nepal at international arenaIt’s been around five months, Subin Limbu being crowned as Miss Nepal world 2014. Likewise Prinsha Shrestha as Miss Nepal Earth 2014 and Sony RajBhandari as Miss Nepal International 2014, now all three of them are to represent Nepal at respective international events. Subin is to represent Nepal at Miss World 2014 to be held at London, UK on 14th of December whereas Prinsha is to represent Nepal at Miss Earth to be held at Manila, Philippines on 29th of November 2014 and Sony is to represent Nepal at Miss International 2014 to be held at Tokya, Japan on 11th of November 2014.

In the press meet held in Kathmandu, Miss Nepal 2014 Subin shared that she is to play Nepali traditional folk instrument ‘Jhyamta’. She explained that in order to promote Nepal’s Cultural essence international arena she has chosen this particular instrument. Subin told that in order to compete for the award called ‘beauty with a purpose’ she would make a weeklong stay at Bajhang, Dailekh and Sivakot and bring awareness related to modern and technical method of learning using laptop and animation which would be more beneficial than traditional method of learning. She said that this would focus on the primary level students of that area.

प्रतिक्रिया