Bisal Chautari Logo

पुजाको सम्झनामा सुदर्शनलाई अझैपनि हरदिन प्रेम दिवस (भिडियो सहित)

- ४ आश्विन २०७१, शनिबार ११:३७ मा प्रकाशित


Sudarshan Thapa and Puza Sharma Ajhai Pani movie song Prem Diwas
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ०४ शनिवार । माया पछिल्लो समयमा भ्यालेन्टाइन डेको दिन मात्र गरिदै आएको छ युवा पुस्ताले । तर पुजाको सम्झनामा सुदर्शनलाई हरदिन प्रेम दिवस लाग्न थालेको छ । Sudarshan Thapa and Puza Sharma Ajhai Pani movie song Prem Diwas
प्रसंग हो फागुन १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अझै पनि’ को ‘प्रेम दिवस’ बोलको । यस गीतलाई केही दिन अगाडी मात्र सार्वजनिक गरिएको छ । म्युजिक भिडियोका चर्चित निर्देशक आलोक नेम्वाङको निर्देशनमा तयार भएको यस चलचित्रको गीतलाई हरी लम्सालले संगीत तथा स्वर दिएका छन् भने संजिव थापाको शब्द रहेको छ । यो सिनेमालाई पूनम गौतम र सुदर्शन थापा मिलेर निर्माण गरेका हुन् ।
पूनम इन्टरटेन्मेन्टको ब्यानरमा सुदर्शन थापा प्रोडक्शनको प्रस्तुती रहेको यो चलचित्र गाउले जिवनीलाई उठान गरेको निर्माणपक्षले बताएको छ । चलचित्रमा सुदर्शन थापा, पुजा शर्मा, सुरक्ष पन्त, पुष्प खड्का, विशाल ढुंगाना, रामशरणा पाठक, विपना धिमाल लगायतका कलाकारको अभिनय छ ।

Song Title:Prem Diwas
Film:Ajahi Pani
Vocal:Hari Lamsal
Music:Hari Lamsal
Lyrics:Sanjeeb Thapa
Company:Sudarshan Thapa Production/Poonam Entertainment
Artist:Sudarshan Thapa,Puza Sharma,Surakshya Pant, Pushpa Khadka. Bishal Dhungana,Pramila Khanal,Bipana Dhimal,Bijay Lama,Mithila Sharma,Ramsaran Pathak……….

Director:Alok Nembang
Producer:Poonam Gautam/Sudarshan Thapa
DOP:Rajesh Shrestha
Edit:Pritam Pandey
Srcipt:Ram Saran Pathak
Music Director:Sachin Singh,Mahesh Khadka,Hari Lamsal,Rajan Raj Siwakoti
Action:Asta Maharjan
Costume Designer: Poonam Gautam
Production Controller: Nabin Puri
Colorist: Ananta Ghimire
Background Music: Shailendra Pradhan “Babu”
Poster Designer:Anil Sthapit
Singer:Deepak Limbu,Hari Lamsal,Sahima Shrestha.Manisha Pokhrel, Dinesh Gautam, Rajoo Lama
Post Production& Camera Equipment: Cine Zone Studio

प्रतिक्रिया