Bisal Chautari Logo

सुष्मालाई पाएपछि प्रकाश सिमभञ्ज्याङको चिसोमा रमाउदै (भिडियो सहित)

- ५ फाल्गुन २०७०, सोमबार ०५:४५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, ५ माघ ।
दिनदिनैको पानी परिरहेकोले सबै ठाउमा चिसो बढेको छ । अझ सिमभञ्ज्याङमा चिसोको तँ कुरै नगरौं । तर नव गायक प्रकाश तामाङलाई भने यो चिसोको खासै वास्ता छैन । किनभने उनले त्यही सिमभञ्ज्याङको चिसो ठाउमै सुष्मालाई पाएका छिन् । यति मात्र होइन उनले सिन्दुर पोतेपनि सोचिसकेका छन् ।
प्रसंग हो हालैसालै सार्वजकि गरिएको गायक तामाङको पहिलो एल्बम ‘अनौठो नाता’मा समावेश गरिएको एक गीतको कथा । ‘सिमभञ्ज्याङको चिसो पानी’बोलको गीतलाई प्रताप सिहंले निर्देशन गरेका हुन् ।
 यस गीतको मोड्लिङ स्वयम गायक तामाङ र मोडल सुष्मा अधिकारीले अभिनय गरेका छन् । गीतमा सुर्य लामाको संगीत/शब्द रहेको छ भने एरेन्जर फणिन्द्र राईको रहेको छ ।

add

प्रतिक्रिया