विशाल चौतारी समाचार
काठमाडौं, २०७९ फागुन २, मंगलबार । मोडल विकाश लामिछाने र उषा उप्रेतीले अभिनय गरेको म्युजिक भिडियो ‘बैश’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीको सार्वजनिक गीतमा प्रकाश सिङ्गको शब्द तथा संगीत सुन्न सकिन्छ भने स्वर मिना निरौला र प्रकाश सिङ्गको रहेको छ ।
म्युजिक भिडियोलाइ बिक्रम चौवानले निर्दशन गरेका हुन् । भिडियोमा मिलन बिश्वकर्माको सम्पादन र कलर, सरिता प्रजापतिको मेकअप र प्रकास खड्काको छायांकन देख्न सकिन्छ ।
प्रतिक्रिया