विशाल चौतारी समाचार
काठमाडौं , २०७७ मंसिर ६ शनिवार ।महानायक राजेश हमाल हिजोआज म्युजिक भिडियो खेलिरहेका छन् । महानायक हमाल फिचर्ड नयाँ गीत ‘मालिङ्गो’को भिडियो सार्वजनिक भएको छ ।
भिडियो हेर्नुहोस :
सरोज ओली निर्देशित मालिङ्गो मा राजेश हमालसँग स्मिता दाहालले अभिनय गरेकी छिन् । गीतमा स्वर स्मिता र राजनराज सिवाकोटीको छ । राजनराज सिवाकोटीले संगीत दिएको गीतको शब्द सुनिता नेपाल सुवेदीले लेखेकी हुन् । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोको सोच र कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका हुन् ।
BISALCHAUTARI TV
प्रतिक्रिया