
Love was seen round about Kiki in ‘Hurray’
विशाल चैतारी समाचार
काठमाडौँ, २०७४ माघ २५ बिहिबार। फिल्म ‘हुर्रे’को ट्रेलर रिलिज भएको छ । फागूण २५ गतेबाट यो फिल्म देशभरका हलमा रिलिजमा आउँदैछ ।
यम थापाले निर्देशन गरेको दोश्रो यो फिल्ममा अभिनेत्री केकी अधिकारी, राजाराम पौडेल, अंकित खड्का, विजय बराल, अनुप विक्रम शाही, संगिता नापित लगायत कलाकारहरु मुख्य भूमिकामा छन् ।
फिल्मको रिलिज्ड ट्रेलरमा नायिका अधिकारीको दोहोरो प्रेम नाटकलाई प्रस्तुत गरिएको छ । शिव ढकालले खिचेको ‘हुर्रे’मा विक्रम स्वाँरको कोरियोग्राफी छ ।
फिल्ममा यमकै कथा, पटकथा, संवाद छ । फिल्मलाई दावा शेर्पा, सोनम लामा बलोन, टिछिरिङ दोर्जे लामाको लगानी छ ।
Cast: Anoop Bikram Shahi, Keki Adhikari, Bijay Baral, Ankit Khadka, Rajaram Poudel, Sangita Napit, Prakash Ghimire
Music: Kali Prasad Baskota, Rajan Raj Shiwakoti
Lyrics: Rajendra Thapa, Kali Prasad Baskota
Colorist: Shyam Kunwar
VFX: Anupam Shah
Media Co-ordination: Kuber Dangol
Post: Classic Cine Universe
Choreographer: Bikram Swar
Publicity Design: Shann Thapa, Vijay Bashyal (Tauwa Creation)
Production Manager: Prakash Hamal
Production Head: Dinesh Prakash Mahara
Finance Head: Joya Shrestha
Still: Pema Man Singh Tamang
Chief Asst. Director: Binay Poudel
Editor: Chandan Dutta
प्रतिक्रिया