Bisal Chautari Logo

रेखाले शेर बहादुरलाई धोका दिएपछी || रेवत राईको ‘खुसे’ गीत सार्वजनिक (भिडियो सहित)

- १२ पुष २०७४, बुधबार ०६:४९ मा प्रकाशित


Rewat Rai New Nepali Song Khushe FT. Rekha Phago
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ पौष १२ बुधबार । पछिल्लो पुस्ताका व्यस्त गायक रेवत राईको ‘खुसे’ बोलको गीतको म्युजिक भिडियोको सार्वजनिक भएको छ ।
सार्वजनिक भिडियोलाई नेत्र किरातले निर्देशन गरेका छन् । यस भिडियोमा चर्चित मोडल रेखा फागो र शेर बहादुर थापा मगर फिचरिङ छन् ।
डान्सर तथा कमेडियन रोशन मगरले भिडियोमा कोरियोग्राफर गरेका छन् । रेवतको दोस्रो एल्बम लयमा समावेश यस गीतमा रेवतकै संगीत, हङ्कङ्गमा रहादै आएका पेङ्ग किरातको शब्द तथा लाहाङ्ग सुब्बाको संगित संयोजन रहेको छ ।
गायक रेवतले सार्वजनिक भिडियोको बारेमा बोल्दै यस म्युजिक भिडियो भने बेग्लै भाव र रोमान्टिक रहेको उनले बताए ।
ओम प्रसाइले खिचेका भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् । राई चाम्लिङ् भाषाको शब्द ‘खुसे’को अर्थ कान्छी गीत ललितपुरको श्रीकाली चौरको सेरोफेरोमा छायााकन गरिएको हो ।

New Nepali Song | Khushe | Rewat Rai | FT. Rekha Phago & Sher Bdr.Magar 


KHUSHE…….(Laya)
Vocal/Compose: Rewat Rai
Lyrics: Peng Kirat
Arrange: Lahang Subba
Audio: Opera Digital Studio
Cast: Rekha/Sher Bdr. Magar/Prakash Chamling
Camera: Om Prasai
Edit: Bishnu Khadka (Aaryan )
Choregrapher: Roshan Magar
Director: Netra Kiratee

प्रतिक्रिया