Praandand’s warning to Minister Pandy to win the election
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर १९ मंगलवार । काठमाडौं वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई जनताको मन जितेर चुनाव जित्न चेतावनी दिएका छन् ।
सोमवार भरतपुरमा चुनावी पैचारप्रसार समापन कार्यक्रममा मन्त्री पाण्डेले प्रचण्डले चुनाव जित्न जुनसुकै हतकण्डा पनि अवलम्बन गर्नसक्ने आशंका व्यक्त गर्दै यस्तो चेतावनी दिएको हो ।
मन्त्री विक्रम पाण्डेले स्वतन्त्र र निर्भयतापूर्वक मतदान गर्न पाउने अहिलेसम्मको वातावरण नविथोलिएमा यो निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पराजित हुने दाबी गरेका छन् ।
बादरमुढेमा नरसंहार गरेको व्यक्तिलाई सोही क्षेत्रका बासिन्दाले प्रतिनिधि चयन गर्न नसक्ने बताएका छन् । उनले पीडितहरुलाई थाहै नदिइकन केही कार्यकर्तासंग लुच्चो ढङ्गले गरिएको सहमतिले पीडितहरुको घाउमा नूनचुक मात्र छरेको आरोप लगाए ।
उनले जनताको स्वतन्त्र विवेकमा विश्वास गर्न नसक्ने माओवादीका तर्फबाट निर्वाचनको पूर्वसन्धयामा पैसा बाँडेर मत खरिद हुनसक्ने आशंका पनि व्यक्त गरे ।जनताको मन जितेर चुनाव जित्न प्रचण्डलाई मन्त्री पाण्डेको चेतावनी
काठमाडौं वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई जनताको मन जितेर चुनाव जित्न चेतावनी दिएका छन् ।
सोमवार भरतपुरमा चुनावी पैचारप्रसार समापन कार्यक्रममा मन्त्री पाण्डेले प्रचण्डले चुनाव जित्न जुनसुकै हतकण्डा पनि अवलम्बन गर्नसक्ने आशंका व्यक्त गर्दै यस्तो चेतावनी दिएको हो ।
मन्त्री विक्रम पाण्डेले स्वतन्त्र र निर्भयतापूर्वक मतदान गर्न पाउने अहिलेसम्मको वातावरण नविथोलिएमा यो निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पराजित हुने दाबी गरेका छन् ।
बादरमुढेमा नरसंहार गरेको व्यक्तिलाई सोही क्षेत्रका बासिन्दाले प्रतिनिधि चयन गर्न नसक्ने बताएका छन् । उनले पीडितहरुलाई थाहै नदिइकन केही कार्यकर्तासंग लुच्चो ढङ्गले गरिएको सहमतिले पीडितहरुको घाउमा नूनचुक मात्र छरेको आरोप लगाए ।
उनले जनताको स्वतन्त्र विवेकमा विश्वास गर्न नसक्ने माओवादीका तर्फबाट निर्वाचनको पूर्वसन्धयामा पैसा बाँडेर मत खरिद हुनसक्ने आशंका पनि व्यक्त गरे ।
सोमबार माडीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस क्षेत्रको विकास र जनताको सुख दुःखमा ३ दशकदेखि समर्पित भएर लागेको पनि दाबी गरे ।
सोमबार माडीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस क्षेत्रको विकास र जनताको सुख दुःखमा ३ दशकदेखि समर्पित भएर लागेको पनि दाबी गरे ।
उनले चितवनको क्षेत्र नं ३ कोे प्रत्येक मतदाताको घरघरमा पुगेर जनताका समस्या बुझेको दाबी पनि गरे । भरतपुर महानगरको निर्वाचनमा नेपाली काँग्रेस र एमाले दुवै ठुला पार्टीहरू माओवादी अध्यक्ष प्रचण्डको पुत्रीमोहको जालमा परेकोले दुवै शक्तिको मत आफूले पाउने दाबी गरेका छन् ।
प्रतिक्रिया