Women lost their jobs due to not entering the Congress
विशाल चौतारी समाचार
बर्दिया ,२०७४ मंसिर १५ शुक्रवार । देशमा नै रोजगारीको दिने, शिक्षा स्वस्थको राम्रो व्यावस्था गरी दिने गाउँ गाउँमा बत्ती, पानी, यतायत पुराईदिने जस्ता अनेकौँ आश्वसान दिँदै नेताहरु भोट माग्छन् । यसरी नै सबैतिर आश्वासन बाड्दै हिँड्ने संजया गैतमले भने कांग्रेसमा प्रवेश नगरेको भन्दै एक महिलालाई जागिरवाट निकाला गरेको छ । उनले बबई सिचाई आयोजनाकी भगती गैतमलाई जागिरबाट निकालेको हो।
संजया बर्दियबाट नेपाली कांग्रेसको प्रतिनिधि सभाका लागि उम्मेदवार उठेका छन् । भगवतीको श्रीमानले अर्की श्रीमती बिहे गरेर कान्छी श्रीमतीसँग बस्दै आएका छन् । उनी आफ्नो सानो छोरा र सासुसँग बस्दै आएकी छिन् । उनको छोरा र बुढी सासु पाल्ने बाटो बन्द भएको छ । अरू तिर देश र जनाताको स्तर उन्नथि गर्छु भन्दै आश्वासन बाड्दै भोट माग्दै हिँड्ने संजयाले भगवतीलाई आफ्ने पार्टीमा प्रवेश गर्न दबाब दिएको थियो । प्रवेश नगरे जागिर खोसिदिने चेतवानी दिएको दुई दिनमै जागिरबाट निकाला गरेको उनले बताइन् । सबै तिर रोजगारी दिन्छु भन्दै हिँड्ने संजयाले भगवती जस्ती एकल महिलाको नै जागिर खोसिदिएको हो ।
भिडियो हेर्नुहोस
प्रतिक्रिया