Bisal Chautari Logo

मत पेटीका मुनि प्रेसर कुकर बम

- १० मंसिर २०७४, आईतवार ०६:२५ मा प्रकाशित


Pressure cooker bomb
विशाल चौतारी समाचार
ताप्लेजुङ ,२०७४ मंसिर १० आइतवार । ताप्लेजुङको एक मतदान केन्द्रमा मतपेटिका राखिएको मुनि बम भेटिएको छ । आठराई गाउँपालिका–३ सरस्वती माविको हाङपाङ निर्वाचन केन्द्रमा मतपेटिका मतपेटिकामुनि प्रेसर कुकुर बम भेटिएको हो ।
                                                                                                                                 फाइल फोटो

उक्त बम फोला परेपछि १ घण्टाका लागि मतदान स्थगित गरिएको जिल्लाका मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिएका छन् ।
उक्त निर्वाचन केन्द्रमा हाल नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोजल गरेकोछ । बम हटाएपछि पुन निर्वाचन सुरु भएको निर्वाचन अधिकृत कार्कीले बताए ।

प्रतिक्रिया