Bisal Chautari Logo

पुर्ण राईको स्वरमा गीतकार ममता राईको ‘सम्झि सम्झि’गीत सार्वजनिक (भिडियोसहित)

- २३ कार्तिक २०७४, बिहीबार ०९:५७ मा प्रकाशित


Mamata Rai song Samjhi Samjhi by Purna Rai
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ कात्तिक २३, बिहिबार । गीतकार ममता राईको ‘सम्झि सम्झि’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायिका मेलिना राईले गाएको गीतलाई मेल भर्सनमा पुर्ण राईले गाएका हुन् ।
विशाल चौतारी टिभी युट्युव च्यालबाट सार्वजनिक गरिएको गीत ‘ममता’ एल्बममा समावेश रहेको छ । आधुनिक सेन्टिमेन्टल गीतलाई सविन लिम्बुले संगीत भरेका छन् ।
साङ्गीतिक भेटघाट चौतारी सामाजिक संजाल फेसबुक ग्रूपको दोस्रो अभियान ‘एतिहासिक अनलाइन सिङगिङ कम्पिटिसन साङ्गीतिक भेटघाट चौतारी आइडल–२०७४ सिजन–२’का लागी यो गीतपनि समावेश रहेको छ ।

भिडियो हेर्नुहोस् :


Samjhi Samjhi – Purna Rai (mail version) | Melina Rai || Mamata Rai – New Nepali Song 2017 official
New Nepali Adhunik Sentimental Song
Samjhi Samjhi
Album : Mamata
Singer : Purna Rai
Lyrics : Mamata Rai
Music : Sabin Limbu

प्रतिक्रिया