Founder of 10-year-old girl Jibyags company,
विशाल चौतारी समाचार
पाकिस्थान, २०७४ कात्तिक ०८ बुधवार । जैमल उमर १० वर्षकी छिन् र उनी जीव्याग्स नामक कम्पनीकी संस्थापक हुन्। उनी पाकिस्थानको सबै भन्दा कम उमेरकी उद्यमी हुन ।
मानिसहरूले प्लाष्टिकको झोला प्रयोग गरेर फ्याकेको झोलालाई देखेर यो परियोजना हटाउन लागि परेकी हुन । तीन वर्ष अघि बजार जाँदा कुनामा ढल र प्लाष्टिकका झोलाहरुका कारण वातावरण प्रदुष भएको देखेपछि यो काम थालेको बताउछन् । यो देखेर वातावरणलाई थप प्रदुषित हुन नदिन उनले यस्तो काम थालेको हो ।
उनले सुरुमा बनाको झोला आफ्नो काका काकीको् छोराछोलाई बेचेकी थिइन । सुरुमा खासै झोला नबिके पनि पछि पछि बिग्दै गयो र उनको व्यावसायी पनि फैलाउदै गयो । उनको यो व्यवसायामा उनका बुबा र हजुरबुबाले सघाउदै आएका छन् । कच्चा बस्तुको पैसा पनि तिरीदिदै आएका छन् ।
उनले इन्टरनेटबाट र फेसबुकको माध्यमबाट पनि आफ्ना झोलाहरु बिक्री गर्ने गर्छिन्। र जैमलले आफूले मुनाफा गरेको मध्ये केही रकम बालबालिकाकालागि काम गर्ने कल्याणकारी संस्थाहरूलाई दान दिन्छिन्।
उनी एक विद्यार्थी हुन बिहान स्कुल जान्छिन् र दिउसो आफ्नो व्यावसाय चलाउदै आएकी छिन् । पढाइ र व्यावसाया चलाउनका उनका लगी गाह्रो कुरो हो ।
उनले दुई वर्ष अघि साउदी अमेरिकाको राजकुमार भक्तिज अदुलद्धारा गराइएको प्रतिस्पर्धामा पुरुसकार पनि जितेकी थिइन, र सयुक्त राज्या अमेरिकाको पनि भ्रमण गरी सकेका छिन ।
प्रतिक्रिया