Bisal Chautari Logo

२ नम्बर प्रदेशमा पछिलो मत परिणाम, हेर्नुहोस कस्को बढी अग्रता

- ४ आश्विन २०७४, बुधबार ०६:१६ मा प्रकाशित


results of the  2 number’s state
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज  ४ बुधबार । स्थानीय तहको तेस्रो चरणको चुनाव अन्तर्गत प्रदेश नम्बर २ को प्रारम्भिक नतिजा आउने क्रम जारी छ। १३६ स्थानीय तहमा भएको निर्वाचनको सबै नतिजा शनिबारसम्म गर्ने गरी भएको मतगणनामा भइरहेको छ।

वीरगन्ज महानगरपालिकामा 
मेयर
राजपा १२३९
कांग्रेस ९६६
समाजवादी फोरम ४७६
माओवादी केन्द्र ४०९
एमाले ३२५
फोरम लोकतान्त्रिक २९३
बाराको जितपुर उपमहानगरपालिकामा
मेयर
नेकपा एमाले ११००
माओवादी केन्द्र ८६१
कांग्रेस ७४४
जनकपुर उपमहानगरमा
मेयर
राजपा १०७४
कांग्रेस ७४४

 

प्रतिक्रिया