Bisal Chautari Logo

के यो माया हो : दिदी गायिका, भाई मोडल (भिडियो सहित)

- २३ बैशाख २०७४, शनिबार १७:५४ मा प्रकाशित


Saru Gautam song K Yo Maya Ho – Ft. Kristina Thapa
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ बैशाख २३ शनिबार । गायिका सरु गौतमले नयाँ गीत सार्वजनिक गरेकी छिन् । ‘के यो माया हो’ बोलको म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक गरेकी हुन् । उनले भिडियोमा आफ्नै भाई सरोज गौतमलाई मोडलिङ गराएकी छिन् ।
Saru Gautam song K Yo Maya Ho - Ft. Kristina Thapaगीतका शब्द सरुकै आफ्ना छन् । संगीतकार टंक बुढाथोकीले गीतमा संगीत र एरेन्ज गरेका छन । भिडियोमा मोडल कृष्टिना थापाले सरोजसाग रोमान्स गरेका छन् । बुद्ध थापाको छायांकन, निशान घिमिरेको सम्पादन रहेको गीतको भिडियो निर्देशन अनुप चापागाईंले गरेका छन् । ‘यो लभ सङ हो,’ गीतबारे सरुले भनिन्, ‘गीतमा प्रेम भाव झल्किन्छ । आशा छ दर्शकले प्रेम गर्नुहुनेछ ।’

K Yo Maya Ho – Saru Gautam Ft. Kristina Thapa | New Nepali Pop Song 2017

New Nepali Pop Song “K Yo Maya Ho” by Saru Gautam featuring Kristina Thapa
Lyrics: Saru Gautam
Compose and Arrange: Tanka Budhathoki
Recorded at: Studio 9
Models: Kristina Thapa and Saroj Gautam
Cinematography: Buddha Thapa
Edit: Nishan Ghimire
Direction: Anup Chapagain

प्रतिक्रिया