Shyam Karki song Timro Mayale
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ जेठ ७ शुक्रबार । गायक तथा मोडेल श्याम कार्कीको एल्वम ‘ट्वान्टी सिक्सटिन’मा समावेश तिम्रो मायाले बाधेर राख गीतको भिडियो सार्वजनिक भएको छ । कार्कीको एल्वम द रिवृल क्रियशनले बजारमा ल्याएको हो भने भिडियोलाई बारकोड प्रोडक्सन्ले बजारमा ल्याएको छ ।
गीतमा बिराट कडेरियाको संगीत र रबि मल्लको शब्द रहेको छ । सतिश श्रेष्ठको निर्देशन तथा सम्पादन रहेको भिडियोको छायांकन भने स्वयम निर्देशक सतिजसंगै अनिल मानन्धर र उमङ्ग शाहीले गरेका हुन् । भिडियो मा आश्मा गिरिको उत्कृस्ट अभिनय देख्न सकिन्छ । गायक कार्कीको यो भन्दा अगाडि सकिन यो मन लाई ढाट्न बोल्को गित चर्चामा थियो । एल्बममार्फत गायन क्षेत्रमा आउनु अगावै मोडलिङमा छाइसकेका छन् । उनले पहिलो मोडलको रुपमा विवेक सिटौलाको पागलसरी गीतमा अभिनय गरेका थिए । त्यसलगतै उदित नारायणले आवाज तथा चर्चित संगीतकार अर्जुन पोखरेलले संगीतबद्ध गरेको सर्माएर लजाएर बोलको गीतमा र नायक आर्यन सिग्देलसंग पर्दा बाडी सकेको साथै माइतीघर चलचित्रको नमान लाज यसरी बोलको गीतमा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठसाग अभिनय गरिसकेका छन् ।
Lyrics: Rabi Malla
Compose: Birat Kadariya
Arrange: Almoda Rana Uprety
Mixing: Bizu Karmacharya
Dialogue: Deeya Tamang / Roshan Lama
Featured Actor: Aasmah Giri
Shot By : Satiz Shrestha / Anil K Manandhar and Umang Shahi
exec.Producer: Balram Budhathoki
Asst.Direction: Jeewan Chaulagain
Edit/VFX/Dir: Satiz Shrestha
Special Thanks :
Aman Bhattarai
Amish Pokhrel
Kalyan Bikram Aacharya
Manish Sharma
Rvee Khadka
Shivu Bhandari
Yutsav Pokhrel
प्रतिक्रिया