Bisal Chautari Logo

पहिरन चर्चा : ‘जब राजकुमार राई विकाश बोर्डको गेटमा पुग्दा’

- ३२ जेष्ठ २०७२, सोमबार १६:१० मा प्रकाशित


rajkumar rai discussion dress
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ जेष्ठ ३२ सोमबार । नेपाल चलचित्र विकाश बोर्डको अध्यक्ष पदमा नेपाल सरकारको मन्त्रीपरिषद्को बैठकबाट नियुक्त भएका चलचित्रकर्मी राजकुमार राइले गत सोमबार पदबहाली गरिसकेका छन् । तर अझै उनले सो पदबहाली कार्यक्रममा जादा लगाएको पहिरनको चर्चा भने सेलाएको छैन ।

rajkumar rai  discussion dress
दौरा सुरुवाल र टोपीमा सजिएर नेपाली भेषमा चलचित्र विकास बोर्ड पुगेका पुगेका अध्यक्ष राजकुमार राईलाई बोर्डका कर्मचारी र चलचित्रकर्मी र पत्रकारहरुका साथमा बाजा बजाएरै स्वागत गरेका थिए । सो अवसरमा जब राजकुमार राई गाडिबाट ओर्लेर विकाश बोर्डको गेटतिर हिड्दै गर्दा चलचित्रकर्मीहरुले पहिरनको खुलेरै तारिफ गरेका थिए । पोष्ट अनुसारको पहिरन भन्दै राईले लगाएको पहिरनको स्वागतसंगै तारिफ गरे ।

हेरौ तस्बिरहरु :

rajkumar rai  discussion dress-1

rajkumar rai  discussion dress-2

THIS NEWS & PHOTO YOUR COMMENT HERE

 

प्रतिक्रिया