Bisal Chautari Logo

Rewat Rai – Dhale Dharohar….( ढले धरोहर … ) (Video)

- ३२ जेष्ठ २०७२, सोमबार ११:०१ मा प्रकाशित


Rewat Rai
वैशाख १२ गतेको भूकम्पको त्रास र त्यसले दिएको पीडा सबैले सह्यौ र भोग्दैछौं । यस पीडाबाट बाहिर आउनुपर्छ र जीवनलाई गतिशील बनाएर एकअर्कालाई सहयोग गर्दै पुननिर्माणमा अघि बढ्नुपर्छ भन्ने विचार सहितको एक गीतको दृश्य सामाग्री आज The Dinesh Dc Production को youtube channel मार्फत सार्वजनिक गरिदैछ ।

Rewat Rai – Dhale Dharohar
४५ दिनको पुण्य तिथीको दिन पारेर यो मनोजागरणको गीत निकालिएको छ । जापानमा वम खसाईएको समय Rehabilitation मा रहेकी एक बालिकाले Origamiअन्तर्गत बनाएको कागजको सारस चराहरुलाई प्रतिविम्वित गर्दै गीत छायांकन गरिएको छ ।
Rebuilt
Restructure
Recover
ढले धरोहर …

—————————————-­—-
संगीत स्वर : रेवत राई
रचना : प्रतिमा पाठक
क्यामराम्यान : सुमन कोइराला
सम्पादक : नहकुल खड्का
अभिनयः ओजस्वी श्रेष्ठ, शवा डि.सी.
अनुवादः शिवानी डि.सी.
सहयोगी गायन : बबिना किरात
निर्देशन : दिनेश डि.सी.
एनिमेसन : हाइभ एनिमेशन स्टुडियो प्रा. लि

प्रतिक्रिया