Bisal Chautari Logo

गत बैशाख २९ गते गएको भुकम्पमा रामकृष्ण ढकालको नुहाउदा नुहाउदै यस्तो बिजोग (हेरौ त भिडियो)

- २९ जेष्ठ २०७२, शुक्रबार १३:०७ मा प्रकाशित


Ram Krishna Dhakal earthquake experience Bathing
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ जेष्ठ २९ शुक्रबार । गत बैशाख २९ गते गएको भुकम्पमा चर्चित गायक रामकृष्ण ढकाल नुहाइरहेका थिए । भुकम्पको त्रासले उनी नुहाइनसकि बाहिरे ठुल्ला स्थानमा निस्किएको बताए ।

Ram Krishna Dhakal earthquake experience Bathing
नुहाइ नसकी तौलियामा निस्किएका ढकालको एक फन्नि भिडियो अन्र्तवार्ता खिचिएको थियो । सो भिडियो अहिले गायक रामकृष्ण ढकालले आफ्नो फेसबुक मार्फन सार्वजनिक गरेका छन् ।
भिडियोमा गायक ढकालले भनेका छन्, ‘यस्तो बिजोग छ, कमेकम नुहाउन त देउ भुकम्प ।’

हेरौ भिडियो :

प्रतिक्रिया