Bisal Chautari Logo

राजेश पायलले एसएसपी रमेश खरेलको घर उडाए || केटी चाही कहिले उडाउलान् ?

- २७ जेष्ठ २०७२, बुधबार १२:५२ मा प्रकाशित


rajesh payal rai SSP Ramesh Kharel bought a house
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ जेष्ठ २७ बुधवार । राई इज किङ अर्थात चर्चित गायक राजेश पायल राईले जे चाहन्छन्, त्यो पुरा गर्छन् । एसएसपी रमेश खरेलको मन पर्ने घर नै किनिदिए । यसै साता पास गरिएको उक्त घरको मुल्य २ करोड १० लाख बताइएपनि त्यो रकम भन्दा माथिको रहेको बताएको छ । उक्त घर ८ आना जग्गामा खरेलले आफुलाई मनपरेको डिजाइन बनाएका थिए ।

rajesh payal rai SSP Ramesh Kharel bought a house
एसएसपी रमेश खरेल भन्दै थिए, राजेश भाई सारै मनपर्ने गायक भएकाले मात्र यो घर बेचेको नत्र बेच्दिन थिए ।
गायक राजेश पाललले एसएसपी खरेको घर त किने तर बिबाह चाहि कहिले गर्लान् ? उनका अनुसार २०७२ सालमा बिबाह हुन्छ भन्ने केही समय अगाडी बताएका थिए । हेरौ यो चाहना कत्तिको पुरा गर्छन्, राई इज किङले ?

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया