Bisal Chautari Logo

विन्दास २ कि……. बस्त्रविहीन

- २० भाद्र २०७०, बिहीबार ०९:०० मा प्रकाशित


२० भाद्र, काठमाडौ । विचरी एक नवप्रवेशी नेपाली अभिनेत्रीले हलिउड, बलिउडको चलचित्रको सिको गर्दै त्यस्तै बाटोपनि समातेकी रहेछिन् । राजु गिरीको निर्देशनमा बनेको चलचत्र ‘विन्दास २’मा अनिशा गुरुङले वस्त्रविहीन तस्बिर खिचाएकी छिन् । चलचित्रले सार्वजनिक गरेको पोष्टरमा अनिशा बस्त्रविहीन देखिएकी छिन् ।केही समय अगाडि रिलिज भएको हिन्दी फिल्म ‘नशा’ नहेरेपनि पुनम पाण्डेका हर्कत कसले बिसिर्न सक्छ ? त्यस्तै हेतुले पो हो कि पोष्टरको पूरै ‘नशा’बाटै चोरिएछ ।

प्रतिक्रिया