Bisal Chautari Logo

कलाकार देखि बैंकर सम्म तिज विशेष कार्यक्रममा (फोटो फिचर)

- २१ भाद्र २०७०, शुक्रबार १५:५६ मा प्रकाशित


२१ भाद्र, काठमाडौँ। आज काठमाडौमा माइती नेपालले आयोजना गरेको तीज विशेष कार्यक्रम भव्य किसिमले मनाएका छन् । अभिनेत्री नन्दिता केसि, गायिका देविका बन्धना, बैंकर अनिल सिंह तथा संस्थाका अध्यक्ष अनुराधा कोइराला लगायत अन्य धेरै चर्चित व्याक्तित्वहरु उपस्थित थिए । उपस्थित कलाकार, बैंकर तथा महिलाहरुले तिज गितहरुमा नृत्य प्रस्तुत गरेका थिए । हेरौ फोटो फिचर :– तस्विर : प्रदिपराज वन्त









प्रतिक्रिया