Bisal Chautari Logo

सेल्फी फोटो यसरी खिचिन्छ (भिडियो हेर्नुहोस्)

- १८ जेष्ठ २०७२, सोमबार १६:२५ मा प्रकाशित


selfie making || official || Funny video full HD 2015
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ जेष्ठ १८ सोमवार । नेपालमा मात्र होइन विश्वभर नै हिजोआज सेल्फी फोटो खिच्ने र सामाजिक संजालहरुमा अपलोड गर्ने फेशन चलेको हो ।

selfie making  official  Funny video full HD 2015
खुशीमा खिचिएको सेल्फीले त चर्चा पाउने नै भयो तर दु:खका बेला खिचिएको सेल्फीले भने आलोचना पनि खेपिरहेको छ ।
नेपालमा गएको विनाशकारी महाभूकम्पबाट ध्वस्त भएका संरचना अगाडी बसेर खिचिएको सेल्फीहरुले धेरैको गाली खाएका छन् ।
सेल्फीकै बारेमा बनेको व्यङयात्मक कार्टुनहरुको पनि उस्तै चर्चा हुने गर्छ । कतिपय सेल्फी फोटोहरु सामाजिक संचालनहरुमा भाइरल नै बन्ने गरेको छ ।
वास्तवमा सेल्फी के हो र कसरी खिचिन्छ भनेर हालै एउटा भिडियो सार्वजनि भएको छ ।
सेल्फी फोटो खिच्दा देखाइने नाखाराबाजीलाई रमाइलो पाराले मोडेल उमिर्ला तामाङ र सुरज अधिकारीले प्रस्तुती गरेका छन् ।
डिपी खनालको रचना र स्वर रहेको भिडियोलाई पत्रकार नबिन गुरुङले खिचेका छन् । कमल एक्छे मगरको निर्देशन तथा सम्पादन रहेको भिडियोलाई पर्फमिङ आर्ट क्रियशन र स्ट्रिट नेपाल डटकमले निर्माण गरेको भिडियो रमाइलो छ ।

selfie making || official || Funny video full HD 2015

Funny Nepali selfie song video making raw footage…
Artist : Urmila /Suraj
Concept/ Narration : Dp Khanal
Edit / Direction : Kamal Ekchai magar
Camera : Nabin Gurung (Streetnepal )
Please do not use this video with out prior permission. Uploading this video to your channel is strictly prohibited.If found will be processed for removal without any warnings.(embedding to the websites is allowed)

प्रतिक्रिया