Bisal Chautari Logo

व्यवारिसे अवस्थामा सव फेला

- २१ भाद्र २०७०, शुक्रबार १७:३१ मा प्रकाशित


२१ भद्र, उदयपुर ।

तावा खोलामा आएको बाढिले बगाएर ल्याएको अवस्थामा एक पुरुषको सडेगलेको सव वेवारिसे अवस्थामा फेला परेको छ । जिल्लाको त्रिवेणि गाविस स्थित तावा खोलाको किनारामा उत्त सव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
टाउको र हातखुट्टा नभएको उक्त सवको पहिचान हुन सकेको छैन् । पूर्ण रुपमा सडेगलेको भएका कारण ईलाका प्रहरी कार्यालय कटारीले आवश्यक मुचुल्का गरि त्यहि संस्कारेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय कटारीका अनुसार उक्त सवलाई त्रिवेणि गाविसको रोहवरमा दाहसंस्कार गरिएको जनाईएको छ ।

प्रतिक्रिया