Bisal Chautari Logo

अमेरीकन गायिका केटि पेरीको नयाँ अवतार जंगल क्विन

- २२ भाद्र २०७०, शनिबार ०८:४० मा प्रकाशित


अमेरीकन गायिका केटी पेरी रहेक एल्वमको गितमा केहि न केहि नयाँ काम गरिरहन्छिन् । यहि क्रममा केटिले आफ्ना फ्यानहरुका लागि जंगल क्विनको नया अवतारमा प्रस्तुत भएर प्रसंसनिय काम गरेकि छिन् ।
प्रकृतिहरुलाई निकै मनपराउने गायिका केटले आफ्ना नया भिडियोमा जंगलि जनावरहरुसंग अभिनय गरेकी छिन् । हेरौ केटिलाई जंगल क्विन नयाँ अवतारमा । एजेन्सि 





प्रतिक्रिया