Bisal Chautari Logo

जेनिफर लरेन्स र क्रिस मार्टिनको पुर्नमिलनमा नेपालको भुकम्प पिडितलाई सहयोग

- २५ बैशाख २०७२, शुक्रबार १७:०२ मा प्रकाशित


Jennifer Lawrence & Chris Martin Both Attend Nepal Earthquake BenefitJennifer Lawrence & Chris Martin Both Attend Nepal Earthquake Benefit
एजेन्सीको सहयोगमा
लस एञ्जल्स, २०७२ बैशाख २५ शुक्रबार । गत वैशाख १२ गते देशका विभिन्न भागमा आएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ७ हजार ९ सय ३ पुगेको छ । नेपालको भुकम्प पिडितहरुका लागी संसारभरबाट सहयोग गर्ने क्रम जारिरहेको छ ।

Jennifer Lawrence & Chris Martin Both Attend Nepal Earthquake Benefit
यस्तै क्रममा नेपालका भुकम्प पीडितका लागि आयोजित च्यारिटी इभेन्टमा ओस्कार विजेता हलिउड अभिनेत्री जेनिफर लरेन्स र क्रिस मार्टिन पुन: सार्वजनिक कार्यक्रममा देखिएका थिए । र सोही कार्यक्रममा यी दुई जोडीले नेपालको भुकम्प पिडितलाई सहयोग गर्ने घोषणा गरेको डेलिमेलले बताएको छ । अहिले नेपालमा गरिएको सहयोगसंगै यो जोडीले डेटिङ गरिरहेको अड्कलबाजी चलिरहेको छ ।
कार्यक्रममा हलिउडका चर्चित हस्तिहरु रोबर्ट प्याटिन्सन, क्रिस मार्टिन र निर्देशक जड अपाटोले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया