Bisal Chautari Logo

सरकारमा जानपर्ने भुकम्प पिडितको फोन, रेखा र हिमग्यापको फोनमा घन्टि बजेपछी… (भिडियो सहित)

- २१ बैशाख २०७२, सोमबार १३:२३ मा प्रकाशित


Rekha Thapa and Himgyap Lama helping earthquake victims
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ बैशाख २१ आइतबार । गत बैशाख १२ गते शनिबार गएको ७.८ रेक्टरको महा–भूकम्पले हजारौ मानिसको ज्यान गइसकेको छ, भने त्यो भन्दा बढी दुख लाग्दो कुरा पिडितहरुले राहत पाइरहेका छैनन् ।

Rekha Thapa and Himgyap Lama helping earthquake victims
सरकारले खासै महत्वपुर्ण राहत नगरेपनि नेपाली कलाकारहरु भने अहिले सकृय रहेका छन् । सकृय सेलिब्रेटिहरु मध्ये नेपालका नम्बर एक अभिनेत्री रेखा थापा र निर्देशक हिमग्याप लामा सुरुवातका दिनदेखी नै सकृय रहेका थिए । र अहिले उनिहरु कतिसम्म सकृय रहेका थिए भन्ने प्रुफ एक सार्वजनिक भिडियोले देखाउछ ।

Himgyap Lama helping earthquake victimsपिडितसंग कुराकानी गर्दै लामा 

भिडियो हेर्नुहोस् :

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया