Bisal Chautari Logo

राजेश हमालले महा–भुकम्प पिडितका लागी नेदरल्याडमा ९० लाख जुटाए

- १९ बैशाख २०७२, शनिबार १३:५७ मा प्रकाशित


Rajesh Hamal Great-earthquake for suffer 9 0 million was collected in Netherlands
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ बैशाख १९ शनिबार । नेपाली महा–अभिनेता राजेश हमालले
महा–भुकम्प पिडितका लागी नेदरल्याडमा ९० लाख जुटाएका छन् । अहिले नेदरल्याण्ड पुगेका हमालले त्यहा पुगेर सहयोग राशी जुटाएको आफ्नो फेसबुक प्रोफाइलबाट बताएको छन् ।

Rajesh Hamal Great-earthquake for suffer 9 0 million was collected in Netherlands
भूकम्प पीडितहरुका लागि हमालले विभिन्न संचारमाध्यमबाट सहयोगका लागि अपिल गरेको बताए । उनले दिनभरमा ९० लाख नेपाली रुपैया संकलन भएको पनि बताए । यो रकमलाई विभिन्न फाउन्डेशनको मार्फत नेपालका भूकम्प प्रभावित क्षेत्र र त्यहााका बासिन्दामाझ पुर्‍याइने हमालको भनाई छ । उनले फेसबुकमा जानकारी गराउदै आउदो बिहिबार नेपाल र्फकने पनि बताए । भूकम्पबाट प्रभावित भएकाहरुलाई बलिउड र हलिउडबाट सहयोगको अपिल भएपनि नेपाली कलाकार सुस्ताएको गुनासो आइरहेको थियो । अहिले नेपाली चलचित्रकर्मीहरु सहयोगका लागि सक्रिय हुन थालेका छन् ।

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया