Bisal Chautari Logo

राजेशको गीतमा, ‘पल र स्वस्तिमाको सम्बन्ध तोडियो’ (भिडियो सहित)

- ११ बैशाख २०७२, शुक्रबार १७:३६ मा प्रकाशित


Rajesh Rai song Todiyo Todiyo

विशाल चौतारी समाचार
काठमाडौ, २०७२ बैशाख ११, शुक्रबार । युवा गायक राजेश राईको गीतमा, मोडल तथा नव अभिनेता बनेका पल शाह र अर्की मोडल स्वस्तिमा खड्काको सम्बन्ध तोडिएको छ । तर यो सम्बन्ध गायक राजेशको ‘तोडियो’ बोलको गीतको म्युजिक भिडियोमा मात्र सिमित रहेको छ ।

Rajesh Rai song Todiyo Todiyo
साङ्गीतिक क्षेत्रमा लागेको ८ वर्षमा राजेशले यो म्युजिक भिडियो ४ दिन अगाडीमात्र सार्वजनिक गरिएको छ । पहिलो गीत ‘मग मग’ निकालेका राजेशको पहिलो एल्बम मेमोरी कार्ड ल्याएका थिए । दोस्रो एल्बम सुरुवातमा समावेश गीत तोडियो सार्वजनिक गरिएको हो । शब्द तथा संगीत समेत राजेश राईको रहेको गीतलाई ब्रिजेश श्रेष्ठले गरेका हुन् । म्युजिक भिडियोमा पल र स्वस्तिमासंगै रमेश र अन्जुको अभिनय रहेको छ । साशन कडेलले निर्देशन गरेको म्युजिक भिडियोलाई एसियन म्युजिकले बजारमा ल्याएको हो ।

Todiyo Todiyo by Rajesh Rai || new nepali pop song 2015 || official video HD

TODIYO TODIYO……………………….( suruwat)
VOCAL- RAJES RAI
LYRICS/MUSIC- RAJESH RAI
RAPPER- SHAXAD KHAN
ARRANGER-BRIJESH SHRESTHA
ACTORS- PAUL/SWASTIMA/RAMESH/ANJU
CAMERA- GYNENDRA SHARMA HUMAGAIN
EDIT- NISHAN GHIMIRE
DIR- SASHAN KANDEL
AUDIO- ASIAN MUSIC

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया