स्वगीय फत्तेमानलाई श्रद्धाञ्जली दिन अहिले संगीतकर्मी तथा उहाँका शुभचिन्तकहरु वनकालीमा जम्मा भएका थिए । फत्तेमानलाई अन्तिम श्रद्धाञ्जली दिन अर्थमन्त्री शंकर कोइराला, वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटा, प्रेमध्वज प्रधान, यादब खरेल, सत्य स्वरुराज आचार्य लगायत वनकाली पुगेका थिए । फोटो फिचर :– तस्विर : प्रदिपराज वन्त
प्रतिक्रिया