Bisal Chautari Logo

विश्वमा दैनिक सवारि दुर्घटना १ लाख ३० हजार, ३६ हजारको मृत्यु

- २५ भाद्र २०७०, मंगलवार १५:२१ मा प्रकाशित


शब्द तथा तस्विर :प्रदिपराज वन्त  
मादक पदार्थ सेवन गरी सवारी नहाकौ भन्ने सन्देश सर्वसाधारणलाई दिनको लागि दरवारमार्ग स्थित ट्राफीक प्रहरी कार्यालय अगाडी प्रर्दशनीमा राखिएको मानव अस्थिपञ्जर र पुरानो मोटरसाइकल ।
मादक पदार्थ सेवन गरी सवारी नहाकौ भन्ने सन्देश सर्वसाधारणलाई दिनको लागि दरवारमार्ग स्थित ट्राफीक प्रहरी कार्यालय अगाडी मानव अस्थिपञ्जर र पुरानो मोटरसाइकल प्रर्दशनीमा राख्दै । 
मादक पदार्थ सेवन गरी सवारी नहाकौ भन्ने सन्देश सर्वसाधारणलाई दिनको लागि दरवारमार्ग स्थित ट्राफीक प्रहरी कार्यालय अगाडी मानव अस्थिपञ्जर र पुरानो मोटरसाइकल प्रर्दशनीमा राख्दै । 

प्रतिक्रिया