Bisal Chautari Logo

समीर र निक्कीको आवाजमा बिमलेश र शुरभी भन्छन्, ‘हैन भन्देउ न’ ? (भिडियो सहित)

- ५ बैशाख २०७२, शनिबार ०८:३२ मा प्रकाशित


Sameer Acharya and Nicky Karki Haina Bhandeuna
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ बैशाख ५, शनिबार । गायक समीर आचार्य र युटुयुवमा कभ। गीत गाउदै गाएकी गायिका निक्की कार्कीको आवाजमा ‘हैन भन्देउ न’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छोटो समयमा निकै चर्चामा रहेको छ ।

Sameer Acharya and Nicky Karki Haina Bhandeuna
निर्देशक प्रसन्न पौडेलले निर्देशन गरेको म्युजिक भिडियो फिल्मी शैलीमा बनाइएको छ । यस भिडियोमा बिमलेस अधिकारी, बिम्व अधिकारी, शुरभी जैन र श्रीया कार्कीले अभिनय गरेका छन् । आनन्द अधिकारीको शब्दमा शिखर सन्तोषले संगीत दिएका छन् । नेपाल र अष्ट्रेलियामा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा विदुर पाण्डेले क्यामरा चलाएका हुन् । गायक आचार्य अष्ट्रेलियामा बस्दै आएका छन् भने निक्की अमेरिकामा स्थायी रुपमा बसोबास गछिन् । निक्किले ‘रेशम फिलिली’को जालमा बोलको गीत सबैभन्दा अगाडी कभर गरेकी थिइन् ।

Sameer Acharya and Nicky Karki Haina Bhandeuna
New Nepali Romantic Pop Song “Haina Bhandeuna” by Sameer Acharya and Nicky Karki

Lyrics: Aanand Adhikari
Music: Shikhar Santosh
Audio: Harmony Sa Re Ga Ma
Artist: bimles adhikari, Surabhi jain, Bimba adhikari and Shreya Karki
Directon: Prasanna
Camera: Bidur Pandey
Edit: Tekendra Shah

Sameer Acharya aina Bhandeuna

Nicky Karki Haina Bhandeuna

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया